10 apps का लागि तपाईंलाई अनलिमिटेड इन्टरनेट दिने एकमात्र प्रिपेड प्याक


अनलिमिटेड म्यासेजिङ
आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहिरहन तपाईंलाई मद्दत गर्न imo, Viber, WeChat तथा अरू धेरैका लागि अनलिमिटेड इन्टरनेट प्राप्त गर्नुहोस्

अनलिमिटेड सोसल
अनलिमिटेड Facebook, Instagram तथा Twitter का साथ घरमा रहेका आफ्ना परिवार तथा साथीहरूसँग सूचित भइरहनुहोस्
अनलिमिटेड इन्टरनेट
भ्वाइस कल तथा भिडियो कलहरू
imo, Viber, Facebook Messenger तथा Whatsapp का लागि अनलिमिटेड इन्टरनेटका साथ ठूला तथा साना क्षणहरूमा फेरी कहिल्यै नछुट्नुहोस्

अनलिमिटेड कलहरू
मात्र RM1/दिनमा U Mobile नम्बरहरूमा अनलिमिटेड कलहरूका साथ मलेसियामा आफ्ना साथीहरूसँग पूरा दिन, पूरा रात कुरा गर्नुहोस्
  • 10 APPS का लागि अनलिमिटेड डाटा
  • RM1 U Mobile नम्बरहरूमा
    अनलिमिटेड कलहरू
  • हरेक महिना नि:शुल्क 1GB बेसिक इन्टरनेट
  • 200MB हाइ स्पिड डाटा
  • RM6 प्रिलोडेड क्रेडिट
  • 5-दिने एक्टिभ अवधि

मात्र RM15/हप्ता टप अप गर्नुहोस् !

Enjoy Free IDD Calls

48 मिनेट/मासिक
1310 977 <एरिया कोड> <फोन नम्बर> डायल गर्नुहोस्

+

Enjoy Free IDD Calls

अनलिमिटेड YouTube
(बिहान 2 बजे - बिहान 10 बजे)

  • निम्नको मजा लिन हप्तामा न्यूनतम RM15 टप अप गर्नुहोस्
  • • साप्ताहिक रुपमा दिइने नि:शुल्क IDD कलहरू: नेपालका लागि 12 मिनेट बोनस IDD कलहरू (प्रति महिना 48 मिनेट)
  • • प्राप्त भइसकेपछि 3 दिनका लागि वैध रहने नि:शुल्क IDD कलहरू तथा अनलिमिटेड YouTube
  • • नि:शुल्क अनलिमिटेड YouTube (बिहान 2 बजे - बिहान 10 बजे)
  • नियम तथा शर्तहरू लागू हुनेछन्

Get Your Starter Pack and Top Up In Stores Now!

  • 7 Eleven
  • 99 Speedmart
  • BHP
  • MyNews
  • Tesco
  • Cosway
  • Giant

अनलिमिटेड FUNZ मा अपग्रेड गर्नुहोस् !

*118*6*2*3# डायल गर्नुहोस्

Get A Prepaid Plan To Go With It.

एकदमै धेरै इन्टरनेट तथा कलहरूले भरिपूर्ण, त्यसैले तपाईंले कहिले पनि घरबाट टाढा भएको महसुस गर्नुहुने छैन

NewData Booster 5!

का साथ रमाइलोलाई अगाडि बढाइराख्नुहोस् !

RM5 मा 14 दिनका लागि 10GB हाइ-स्पिड डाटा ।
सब्सक्राइब गर्न *181*2*3# डायल गर्नुहोस् ।

* हटस्पट, वाइफाइ तथा डोंगलमा लागू नहुने ।
* Data Booster 5 मात्र GX38 तथा GX30 का लागि उपलब्ध छ ।

Data Booster 5

चरण 1
*181*2*3# डायल गर्नुहोस्

चरण 2
मात्र RM5 मा पूरकको रुपमा थप डाटा थप्न "Booster 5" छनोट गर्नुहोस्



Data Booster

चरण 1
*118*3*9*2# डायल गर्नुहोस्

चरण 2
मात्र RM10 मा पूरकको रुपमा थप डाटा थप्न "Booster" छनोट गर्नुहोस्

चरण 1
*118*3*9*3# डायल गर्नुहोस्

चरण 2
प्रिपेड क्रेडिट ब्यालेन्स जाँ

घरमा रहेका आफ्ना प्रियजनहरूसँग क्रेडिट आदानप्रदान गर्नुहोस्

चरणहरू (फोन क्रेडिट)

  • *118*3*3#
    *118*3*3# डायल गर्नुहोस्
  • देश छनोट गर्नुहोस्
    1. Bangladesh
    2. Indonesia
    3. Vietnam
    4. India
    5. Nepal
    6. Pakistan
    7. Philippines
    5 (नेपाल) छनोट गर्नुहोस्
  • कृपया निम्न छनोट गर्नुहोस्:
    1. फोन क्रेडिट रिलोड गर्नुहोस्
    2. फोन डाटा रिलोड गर्नुहोस्
    1. फिर्ता जानुहोस्
    क्रेडिट छनोट गर्नुहोस्
  • प्रापकको फोन नम्बर प्रविष्ट गर्नुहोस्:
    (उदाहरणको लागि , 628123456789)
    1. फिर्ता जानुहोस्
    प्रापकको फोन नम्बर प्रविष्ट गर्नुहोस्
  • कृपया आफ्नो मूल्य-वर्ग छनोट गर्नुहोस्:
    1. NPR50 = RM4
    2. NPR100 = RM7
    3. NPR200 = RM13
    4. NPR300 = RM18
    5. NPR500 = RM30
    कृपया 1,2,3,4,5 रिप्लाई गर्नुहोस्
    मूल्य-वर्ग छनोट गर्नुहोस्
  • तपाईंले MMK3000 लाई 95912345678 मा पठाउनुपर्छ . तपाईंको U Mobile क्रेडिटबाट RM15 काटिनेछ
    1. पुष्टि गर्नुहोस्
    00. मुख्य मेनु
    ट्रान्जेक्सनको पुष्टि गर्नुहोस्
I. सबै U Mobile प्रिपेड प्रयोगकर्ताहरूका लागि उपलब्ध
II. IAT ट्रान्जेक्सन गरेपश्चात् प्रयोगकर्तासँग न्यूनतम RM5 क्रेडिट हुनुपर्छ,
उदाहरणको लागि RM4 ट्रान्जेक्सन गर्नको लागि क्रेडिट न्यूनतम RM9 रहेको हुनुपर्छ.

व्यस्त हुँदा आफ्नो एकाउन्टलाई MyUMobile App ले व्यवस्थित गर्नुहोस् !

  • आफ्नो ब्यालेन्स चेक गर्नुहोस्
  • टप अप गर्नुहोस्
  • प्रिपेड प्लान खरिद गर्नुहोस्
  • पुरस्कृत हुनुहोस्