
Postpaid Plans
Discover our latest Postpaid plans, featuring the New Postpaid 38. Experience UNLIMITED Calls with 30GB of High-Speed Data for only RM38/mth. Get yours today!
अब अनलिमिटेड डाटा तथा कलहरूसँगै 30 घण्टाको स्पिड बुस्टरका साथ । तपाईंले घरमा गरिने कलहरूका लागि सर्वोत्कृष्ट IDD दरको पनि मजा लिन सक्नुहुन्छ ।
उत्कृष्ट लाभ दिने
सबैभन्दा कम RM20/महिनाबाट सुरु हुनेगरी
30 घण्टाको नि:शुल्क बुस्टर
नि:शुल्क स्पिड बुस्टरका साथ अधिकतम स्पिडको अनुभव गर्नुहोस्* !
*5G वा 4G LTE सेलुलर नेटवर्कको प्रयोग कभरेज र ब्याण्डविथ मध्ये जुन बलियो हुन्छ त्यसमा निर्भर रहन्छ !
अनलिमिटेड डाटा तथा कलहरू
अनलिमिटेड डाटा तथा कलहरूका साथ यहाँ र घरमा रहेका आफ्ना साथीहरू र परिवारसँग अपडेट भइरहनुहोस् ।
घरमा कुनै पनि समय कल गर्नुहोस्
मात्र RM0.48/मिनेटमा नेपालका लागि सर्वोत्कृष्ट IDD दरका साथ आफ्ना प्रियजनहरूको हालखबर जुनसुकै बेला पनि सोध्नुहोस् ।
अनलिमिटेड डाटा, कल र नि:शुल्क स्पिड बुस्टरहरूका साथ आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहिरहनुहोस् ।
उचित प्रयोग नीति: तपाईंले U25 मा 30GB को डाटा र U35 मा 100GB को डाटा प्रयोग गरिसकेपश्चात् तपाईंले 512Kbps मा घटेको स्पिड अनुभव गर्न सक्नुहुनेछ ।
*1 घण्टा/दिनको हिसाबले रिडिम गर्न सकिने
Data Booster 5
चरण 1
*181*2*3# डायल गर्नुहोस्
चरण 2
मात्र RM5 मा पूरकको रुपमा थप डाटा थप्न "Booster 5" छनोट गर्नुहोस्
Data Booster
चरण 1
*118*3*9*2# डायल गर्नुहोस्
चरण 2
मात्र RM10 मा पूरकको रुपमा थप डाटा थप्न "Booster" छनोट गर्नुहोस्
चरण 1
*118*3*9*3# डायल गर्नुहोस्
चरण 2
प्रिपेड क्रेडिट ब्यालेन्स जाँ
{{item.stepTitle}}
{{item.stepTitle}}
Get your questions answered here.
U25 र U35 तपाईंको मोबाइल फोनमा डाटा तथा कलहरूका लागि प्रिपेड सब्सक्रिप्सन सेवाहरू हुन् । U25 र U35 30 दिनका लागू मान्य हुन्छन् र यो बन्डलको मजा लिनका निम्ति तपाईंको प्रिपेड लाइन अनिवार्य रूपमा एक्टिभ (सक्रिय) रहेको हुनैपर्छ ।
|
U25 |
U35 |
---|---|---|
डाटा |
अनलिमिटेड (FUP 30GB) |
अनलिमिटेड (FUP 100GB) |
कलहरू |
अनलिमिटेड (सबै नेटवर्कहरूमा) |
अनलिमिटेड (सबै नेटवर्कहरूमा) |
स्पिड |
3Mbps |
6Mbps |
Speed Booster |
30 घण्टा/महिना |
30 घण्टा/महिना |
हटस्पट |
|
3GB |
हुँदैनन् । सम्पूर्ण अनलिमिटेड कलहरू आन्तरिक प्रयोगका लागि मात्र उपलब्ध हुन्छन् । स्ट्यान्डर्ड IDD दर र रोमिङ शुल्कहरू लागू हुन्छन् ।
हाम्रो Speed Booster ले तपाईंलाई दिनमा 1 घण्टा वा महिनामा 30 घण्टाका लागि अधिकतम स्पिड अनुभव गर्ने मौका दिन्छ । तपाईंले MyUMobile एपबाट 1 घण्टाको Speed Booster रिडिम गर्न सक्नुहुन्छ । एकपटक रिडिम गरिसकेपश्चात् उक्त समयमा 5G वा 4G LTE सेलुलर नेटवर्क मध्ये उपलब्ध रहेको बलियो नेटवर्कको आधारमा तपाईंको स्पिड बढ्नेछ । कृपया यो कुरा ध्यानमा राख्नुहोस् कि तपाईंले प्रत्येक दिनमा एकपटक मात्र रिडिम गर्न सक्नुहुन्छ । उदाहरणका लागि:
1 घण्टाको Speed Booster अवधिमा तपाईंको प्रयोग उचित उपयोग नीति (FUP) कोटा अन्तर्गत रहन्छ ।
नयाँ SIM प्याक खरिद गर्ने नयाँ वा मौजुदा U Mobile सब्सक्राइबरहरू र 23 फेब्रुअरी 2022 पछि U Mobile 5G प्रिपेड प्लानमा पोर्ट इन (जोडिने) सब्सक्राइबरहरू ।
सक्नुहुन्छ, Unlimited FUNZ SIM प्याक 23 फेब्रुअरी 2022 पछि पनि उपलब्ध रहनेछन् । यदि तपाईं नयाँ प्रिपेड प्लानहरू (U25 वा U35) चाहनुहुन्छ बहने तपाईंले नयाँ प्रिपेड SIM प्याक खरिद गर्न आवश्यक पर्नेछ ।
अहिलेका प्रिपेड ग्राहकहरूसँग नयाँ दरका प्लानहरूमा अपग्रेड गर्नका लागि विकल्प छैन । यो सेवा उपलब्ध भएपछि SMS मार्फत तपाईंलाई सूचित गरिनेछ ।
{{deviceBrand}}
{{deviceModel}}
{{deviceBrand}}
{{deviceModel}}