
Postpaid Plans
Enjoy up to 1,000GB 5G data with our new U Postpaid™ plans. Check it out now!
नयाँ SIM प्याक खरिद गर्ने नयाँ वा मौजुदा U Mobile सब्सक्राइबरहरू र 23 फेब्रुअरी 2022 पछि U Mobile 5G प्रिपेड प्लानमा पोर्ट इन (जोडिने) सब्सक्राइबरहरू ।
सक्नुहुन्छ, Unlimited FUNZ SIM प्याक 23 फेब्रुअरी 2022 पछि पनि उपलब्ध रहनेछन् । यदि तपाईं नयाँ प्रिपेड प्लानहरू (U25 वा U35) चाहनुहुन्छ बहने तपाईंले नयाँ प्रिपेड SIM प्याक खरिद गर्न आवश्यक पर्नेछ ।
अहिलेका प्रिपेड ग्राहकहरूसँग नयाँ दरका प्लानहरूमा अपग्रेड गर्नका लागि विकल्प छैन । यो सेवा उपलब्ध भएपछि SMS मार्फत तपाईंलाई सूचित गरिनेछ ।
सक्नुहुन्न; तपाईं एकपटक नयाँ प्रिपेड प्याकमा भइसकेपश्चात् तपाईंले प्लान परिवर्तन गर्न सक्नुहुन्न ।
नयाँ प्रिपेड प्याकमा निम्न कुराहरू पहिल्यै लोड रहेको हुन्छ:
तपाईंको प्रिपेड प्याक एक्टिभेट हुनासाथ 1 GB हाइ-स्पिड डाटा स्वत: एक्टिभेट हुनेछ । यो 5 दिनका लागि मान्य हुनेछ ।
तपाईंको प्रिपेड प्याक एक्टिभेट हुनासाथ नि:शुल्क 1GB बेसिक डाटा स्वत: एक्टिभेट हुनेछ । तपाईंले पूर्ण रूपमा 1GB हाइ स्पिड डाटा तथा एड्स-अन प्रयोग गरिसकेपश्चात् तपाईंको डाटाको प्रयोग 1GB बेसिक डाटाको प्रयोगमा फर्कनेछ । 1GB बेसिक डाटा महिनाको प्रत्येक 1 तारिखमा पुन: दिइनेछ ।
तपाईंले हाम्रो सबैभन्दा नयाँ डाटा प्लान U25 र U35 सब्सक्राइब गर्न सक्नुहुन्छ ।
U25 |
U35 |
---|---|
अनलिमिटेड डाटा @ 3Mbps |
अनलिमिटेड डाटा @ 6Mbps |
सबै नेटवर्कहरूमा अनलिमिटेड लोकल कलहरू |
सबै नेटवर्कहरूमा अनलिमिटेड लोकल कलहरू |
- |
3GB हटस्पट |
30 घण्टाको स्पिड बुस्टर (एक दिनमा 1 घण्टा) |
30 घण्टाको स्पिड बुस्टर (एक दिनमा 1 घण्टा) |
RM25 20 (प्रोमो) |
RM35 |
2 वटा नयाँ मासिक प्लानहरूसँगै तपाईंले अन्य डाटा प्लानहरू पनि सब्सक्राइब गर्न सक्नुहुन्छ:
MB2, MB Day, MB Week, MB15 दैनिक/साप्ताहिक/मासिक डाटा प्लानहरू |
Pakej Remaja KM30 विद्यार्थी प्याकेज |
Epikkk Video 3 |
Booster RM10, Data Booster 5, Turbo Booster, Hotspot Booster |
सक्नुहुन्न, नयाँ प्रिपेड प्याकमा रहेका सब्सक्राइबरहरूले माथिको सूचीमा उल्लेख नगरिएका अन्य एड-अन प्लानहरूलाई सब्सक्राइब गर्न पाउने छैनन् । GX Giler Unlimited, UMI, मासिक MB प्लान जस्ता प्लानहरू Unlimited Funz वा पुराना दरका प्लानहरूमा मात्र उपलब्ध छन् ।
लोकल कलमा 15 sen/30 सेकेण्ड शुल्क लाग्छ भने हरेक SMS मा 12 sen शुल्क लाग्छ । कलहरुका लागि 30 सेकेण्डका दरले शुल्क लगाइन्छ ।
एक्टिभ हुनका लागि आफ्नो अकाउन्ट टप अप गरे मात्र हुन्छ । हरेक RM1 को टप अप 1 दिनको एक्टिभ अवधि बराबर हो । कुनै पनि एक समयमा अधिकतम एक्टिभ अवधि 365 दिनको हुन्छ ।
नयाँ प्रिपेड प्याक 5 दिनको एक्टिभ अवधि तथा 60 दिनको निष्क्रिय अवधिका साथ आउँछ ।
If you require further assistance, you can get in touch with us via the following channels.
MyUMobile App
Reach out to us through the MyUMobile App.
Drop us your message on Messenger.
Tweet us your enquiries and we will get back to you as soon as we can!
{{deviceBrand}}
{{deviceModel}}
{{deviceBrand}}
{{deviceModel}}